नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ८२ करोडको कारोबार
२०८२ मङ्सिर ०९ मङ्गलवार
- आज ३१९ कम्पनिका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा कारोबार भएको थियो ।
काठमाडौँ : नेप्सेमा सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से ५.३२ अंकले बढेर २५५५. ९९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१९ कम्पनिका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा कारोबार भएको थियो ।
आज विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर ४.९६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी बन्दीपुर केबलकारको २६ करोड ९९ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २४ करोड ४ लाख बराबर कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’